‘हाम्रो परिवार राम्रो परिवार’द्धारा नमुना चर्चलाई खाद्यान्न सहयोग

हाम्रो परिवार राम्रो परिवारको टोलीले शनिबार  बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ मा रहेको नमुना चर्चलाई चामल २० बोरा, दाल ४० केजि ,चिनि ४० केजि,तेल २० लिटर ,नुन २० प्याकेट, मरमसला २० प्याकेट लगाएत खाध्यान्न चर्चका संसथापक गणेश देवकोटालाई हस्तान्तरण गरेको हो ।